१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विश्व मामिलामा चीनको भूमिका अहम

चीन भ्रमणका रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शान्तिपूर्ण सहकार्य र पञ्चशिलको सिद्धान्तका आधारमा विश्व मामिलामा चीनको बढ्दो सहगभागिताले ठूलो सम्भावना बोकेको बताएका छन्। चीनको बढ्दो सहभागिताले विश्व आर्थिक विकास र स्थीरतामा सघाउने समेत उनले बताए।

पेले विश्वस्त

महान् फुटबलर पेलेले रूसमा हुने विश्वकपमा नेइमार चोटमुक्त भएर ब्राजिलको नेतृत्व गर्नुका साथै उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ।

उपाधि जित्नेमा दुवै कप्तान विश्वस्त

रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको उपाधिका लागि शुक्रबार (आज) साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन्।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन

विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भए पनि प्रमुखतः यो आर्थिक आबद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ। विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र सरकार आआफ्नै सहजतामा क्रियाशील रहन्छन्।

प्रदेश सरकारले विश्वविद्यालय खोल्ने

कर्णाली प्रदेश सरकारले आफैं विश्वविद्यालय सञ्चालन गर्ने भएको छ। प्रदेशको आवश्यकतामा आधारित रहेर प्रदेश सरकार मातहत रहने गरेर विश्वविद्यालय सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार गरेको ‘कर्णाली प्रदेश शिक्षा ऐन–२०७४’ मा विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ।

मनाइयो विश्व रङ्गमञ्च दिवस

परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन्।

मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिने

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिने भएका छन्। २५ गते शुक्रबार बस्ने संसदको पाँचौ बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित

आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ। घरेलु मैदान क्विन्स स्पोर्टस क्लबमा टस जितेर व्याटिङ गरेको जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो।

मंगलबार मुख्यमन्त्रीले विश्वास लिने

प्रदेश ७ मा प्रदेश सभाको आइतबार सम्पन्न चौथो बैठकले कार्यब्यवस्था परामर्श समिति र नियमावलि मयौदा समिति गठन गरेको छ। १४ दिनपछि आइतवार चौथो प्रदेश सभाको बैठक बसेको हो। संसदमा विजनेस नहुदाँ गत फागनु ६ गते उपसभामुख चयन गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्