१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको छ।

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ३०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ४ विकेटकाे क्षतिमा २०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामा प्रश्न

आश्चर्यको विषय के भने अहिले त्रिवि जुन अवस्थामा छ र यसले जुन समस्या भोगिरहेको छ, त्यसप्रति देशको राज्यव्यवस्था सञ्चालक र त्यस व्यवस्थाले जिम्मा दिएको त्रिविको कार्यकारी वर्ग उदासीन र अनुत्तरदायी भूमिकामा देखापरेको छ ।

‘पृथ्वीको नर्क’ र तमासे विश्व

सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए। तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन। उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्।उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए।

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्।

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विहीबार संसद्मा विश्वासको मत लिने भएका छन्।  प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार विहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।

साख जोगाउलान् त विश्वप्रकाशले ?

झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो।

विश्वले नयाँ विचार खोजीरहेको छ : संयोजक भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन्।

विश्वकप हेर्ने नेपालीलाई समन्वय गरिने

रसियन कल्चर सेन्टर कमल पोखरीले मंगलबार एक कार्यक्रम गरि रूस विश्वकप हेर्न जाने नेपाली दर्शकलाई समन्वय गर्ने जनाएको छ।

कोकाकोलाको विश्वकप हेर्ने अफर

कोका कोलाले विश्वकप फुटबल हेर्न लैजाने गरी नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्ष रुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्