‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’
मलाई अष्टेलियाका सिड्नी सारै सुन्दर लाग्यो । विकासको हिसाबले पनि अरु सहर भन्दा यो सहर धेरै भन्दा अग्रस्थानमा रहेछ । सहरी इलाका घुम्दाखेरी सारै रंगीन लागेको थियो । सहरमा प्रविधिले चलेको छ।
मलाई अष्टेलियाका सिड्नी सारै सुन्दर लाग्यो । विकासको हिसाबले पनि अरु सहर भन्दा यो सहर धेरै भन्दा अग्रस्थानमा रहेछ । सहरी इलाका घुम्दाखेरी सारै रंगीन लागेको थियो । सहरमा प्रविधिले चलेको छ।
लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।
आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर अमेरिकी देशहरुले फिफा विश्वकप आयोजनाका लागि गरेको संयुक्त दाबीमा समर्थन गर्न आह्वान गर्दै समर्थन नगर्ने देशले राजनीतिक इबिको सिकार बन्नु पर्न सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।
वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय एरिनामा खेलाडीले देशको इज्जत राखेपनि इज्जत र प्रतिष्ठालाई बन्धक बनाई घुम्न र मनोन्जरनको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुदको नाममा विदेश जाने अफिसियलको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।
विश्वका सबैभन्दा वृद्ध नागरिकको मृत्यु भएको छ। जापानी नागरिक नवी तजिमा को ११७ वर्षको उमेरमा निधन भएको हो।
युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन्।
विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खबर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खबरहरू बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो ।
आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो ।
अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप छनोटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। जसअनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नु पर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोे बताएका छन्।
विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो।