४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।

प्रदूषण व्यवस्थापनमा प्रविधि प्रयोग

चीनमा धेरै जनसंख्याका कारण तथा सहरी क्षेत्रबाट संकलन हुने ठोस फोहोरका कारण वातावरणीय प्रदूषण र यसको रोकथाम चिन्ताको प्राथमिकतामा परेको छ।

साओमीको र रेड्मी सिरिज अब नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपालीबजारमा सार्वजनिक गरेको छ।

खाद्य प्रणालीको नियन्त्रण

न उत्पादक आफूले के उत्पादन गर्ने भनेर पूर्णरूपमा आफैँ निर्णय गर्न सक्छ न त उपभोक्ता नै सोचेजस्तो गुणस्तरको खाद्यान्नमा पूर्ण नियन्त्रण नै गर्न सक्छ ।

आइटीको डिग्री ठगीमा प्रयोग

शिक्षित व्यक्तिले नै ‘टेक्निकल माइन्ड’ अपराधमा प्रयोग गर्दा त्यसले ठूलो क्षति गरेको हुनसक्ने प्रहरीको आँकलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्