१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

‘खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन्।

अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा मनोनित

सरकारको प्रतिनिधिको रुपमा नियुक्त अधिकारीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ। अधिकारीले अन्नपूर्ण फाइनान्स, सिटी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंकको उच्च तहमा रहेर काम गरेका छन्।

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ४०० मा कारोबार भइरहेको छ।

आज सुनको मूल्य ९४ हजार

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण

अधिवक्ता पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो करिब एक महिना अघि सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि परिषदले छानविन सुरु गरेको हो ।

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्बन गर्न सरोकारवालाको सुझाव

‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्