४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

फाइल तस्बिर <div><br></div>

आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन  ९४ हजारमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार १६० रुपयाँमा खरिद–बिक्री भएको चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: ४ श्रावण २०७९ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App