१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश २ः नाम र राजधानी टुंग्याउन प्रस्ताव माग

छ महिनापछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूको दबाबपछि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस गरी प्रदेशको नाम र राजधानीको प्रस्ताव माग गरेको छ।

राजधानीका लागि उपयुक्त ठाँउ खोज्दै जाँदा भालुवाङ भेटियो : मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानीका लागि प्रदेशवासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्त ठाँउको खोजी गर्दै जाँदा दाङको राप्ती उपत्यका भेटिएको दावी गरेका छन्।

प्रदेश ५ : नाम र राजधानीबारे ३ वटा संशोधन प्रस्ताव

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।

प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै, दुई तिहाइले पास हुने लगभग निश्चित

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ।

प्रदेश ५ : संसदमा कांग्रेसको नाराबाजी, दश मिनेटमै बैठक स्थगित

तोकीएको भन्दा झण्डै एक घण्टा ढिलो गरी सुरु भएको प्रदेश नं. ५ को प्रदेश सभा बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गर्दै बिरोध जनाएपछि सदन स्थगित भएको छ।

प्रदेश ५ : नाम र राजधानीको प्रस्तावमा मदतान गर्न नेकपाले ह्विप

प्रदेश नं: ५ को नाम र राजधानी सम्बन्धी प्रस्ताव संसदबाट पास गराउन नेकपाले ह्विप लगाएको छ। नेकपा संसदीय दलको केहीबेर अघि सम्पन्न बैठकमा दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई प्रस्तावका पक्षमा मदतान गरी पास गराउन निर्देशन दिएको नेकपाका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

पार्टीको निर्देशनमा नाम र राजधानी प्रस्तावः सत्तापक्षको मौन समर्थन, प्रतिपक्ष विरोधमा

काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नेकपा महासचिव बिष्णु पौडेलले केन्द्रमा आफू अर्थमन्त्री हुने शर्तसंग मुख्यमन्त्री शंकर पोखरेलकालागि प्रदेश राजधानी दाङ लैजान केन्द्रबाटै निर्णय गराएको दावी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्