वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका ३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका ३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।
गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पनि उनको कृषि पेसाको लगाव घटेको छैन।
एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।
‘मैले १२ वर्षको हुँदादेखि नै दमाहा, मादलर ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ।’
एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन।
शुक्लाफाँटा नगरपालिका-११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ।
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।
मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जंगलबाट निःशुल्क उपलब्ध हुन्छ।
खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोभिड–१९ महामारीमा अपांगता भएका महिलालाई जीविकोपार्जन गर्नका लागि सहज वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
निर्देशक साहिन डिल्ली रियाजले बंगलादेशमा बाँस व्यापारका जोखिमबारे बनाएको डकुमेन्ट्री ‘ब्याम्बो स्टोरिज’ उत्कृष्ट घोषित हुँदै यलमाया केन्द्रमा आयोजना भइरहेको चार दिने फिल्म साउथ एसिया २०१९ महोत्सव सकिएको छ।
स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन् । त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।
रत्ननगर नगरपालिका–१२ ले जीविकोपार्जनमा सघाउन गाईका बाच्छी वितरण गरेको छ। गाईको बाच्छी तथा दूध उत्पादनमा अनुदान वितरण कार्यक्रमअन्तर्गत गाईका बाच्छी वितरण गरेको हो। पशुपालन गर्न सक्ने भए पनि पशुमा लगानी गर्न नसककेका पाँच परिवारलाई छनौट गरेर बाच्छी प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर पाख्रिन बताउँछन्।
बाँस वा निगालोबाट चोया बनाउनु अनि डोको–थुन्से बुन्नु र तिनलाई बजारमा बेच्नु रीकी संगीता तामाङको दैनिकि हो। २०७२ सालको भूकम्पले गाउँमा बस्नै नसक्ने भएपछि सदरमुकाम धादिङबेसीनजिकैको दामगाडेमा अस्थायी टहरा बनाएर बसिरहेकी तामाङ दैनिक जीविकोपार्जनका लागि डोको, थुन्से बुन्ने गर्छिन्। बिहानको काम सकेर पारिलो घाममा उनी निगालोको चोयाबाट थुन्से बुन्ने गर्छिन्। उनको कोठा निगालो अनि थुन्सेले भरिएको छ।