प्राकृतिक विपद्को असर जीडीपीमा पनि: हरेक वर्ष ६ प्रतिशत क्षति
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ।
२०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ।
राजीनामा दिएका नेताहरूले जारी गरेको विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको उल्लेख गरिएको छ।
इरान र अमेरिकाबिच ६ महिनाभन्दा लामो समयदेखि द्वन्द्व जारी रहेका बेला इरानी शीर्ष अधिकारीलाई भिसा दिने निर्णय भएको हो। होर्मुजको जलमार्ग पुनः खोल्ने वा इरानको आणविक कार्यक्रममा वार्ता अघि बढ्ने संकेत नदेखिएका बेला यो निर्णय आएको हो।
सडकमा आनधिकृत रुपमा अस्पतालजन्य फोहर फोहोर फालेपछि काठमाडौंं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
पाकिस्तानले साउदी अरेबियामाथि हुने कुनै पनि आक्रमणबाट रक्षा गर्न ‘जुनसुकै हदसम्म’ जाने बताएको छ।
यस अभियानअन्तर्गत रणवीर सिंहले एक हजार छात्राको शिक्षामा सहयोग गर्ने जिम्मेवारी लिएका छन्
१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले बला*त्कार तथा ह*त्याका घटना, सर्वोच्च अदालतको सुरक्षा र सडक तथा पुलको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उनको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।
आशिष तामाङ र प्रदीपजी धामीले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन्।
उपाध्यक्ष पदका लागि १४ जना, महासचिवमा तीन जना, राष्ट्रिय उपमहासचिवमा दुई जना र राष्ट्रिय सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
प्रदेश आयोजना व्यवस्थापन एकाइ, वीरेन्द्रनगर सुर्खेतले आयोजना पूर्वाधार विकास कार्यालय कालीकोटलाई हस्तान्तरण गरेको हो।