ढकिया बुन्न सिक्दै थारू महिला
कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।
कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।
बैजनाथ गाउँपालिका–२ नौबस्तास्थित बालसुधार गृहमा शुक्रबारदेखि भएको तनाव शान्त भएको छ।
नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।
दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।
सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्। पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन्।
अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन्।
भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।
दसैं पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन्। नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ।
तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।
सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ।
पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो।
उपचारमा लापरवाहीको आरोपमा धमाधम स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण र प्रशासनको मौनताका कारण यस्तो हिंसाले ‘संस्कार’कै रुप लिने त होइन भन्ने भय बढेको छ।
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।
आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।
तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयले स्थानीय स्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ।