८ वैशाख २०८१ शनिबार

भोजपुरमा नाबालिकाको बलात्कारपछि हत्या,अभियुक्त पक्राउ

भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।

निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन्। बेलुकी अबेरसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन।

भागरथीको बलात्कारपछि हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।

‘बालिकाको बलात्कारपछि हत्या’

बलात्कार र हत्या आरोपमा एकजना पक्राउ, आक्रोशित स्थानीय प्रदर्शनकारीले आरोपितको घरमा आगो लगाइदिए, प्रहरीको गोलीले तीनजना घाइते

चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा ट्रेन्डः निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो

कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।

यसरी भयो जनकपुरकी कंचनको बलात्कारपछि हत्या, आरोपीत भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्