२० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन चलाउन रोक
यो समयमा हवाइ यात्रा गर्न लागेका नागरिकले भने आफ्नो हवाइ टिकट देखाएर यात्रा गर्न सक्नेछन्।
यो समयमा हवाइ यात्रा गर्न लागेका नागरिकले भने आफ्नो हवाइ टिकट देखाएर यात्रा गर्न सक्नेछन्।
जारी द्वन्द्व बिहीबार राति पाकिस्तानमा अफगानिस्तानको आक्रमणबाट सुरु भएको हो। तालिबा सरकारले त्यो आक्रमण फेब्रुअरी २२ मा अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको जवाफमा गरेको थियो।
घरदेखि करिब ५०० मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय विताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।
निर्वाचन लक्षित काम अहिले तीव्र छ । सुरक्षाकर्मी निर्वाचन केन्द्रमा परिचालन भएका छन् भने मतपत्र, मतपेटीका पुग्नेक्रम जारी छ । नेपाली सेनाले पनि सुरक्षा अवलोकन गरिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनवासीका समस्या समाधान गर्न सिङ्गो पार्टी पंक्ति प्रतिबद्ध रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशमा बन्द रहेका उद्योग र कलकारखानाहरू अब जुनसुकै हालतमा सञ्चालन हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेपालमा उत्पादन भएको बिजुली सस्तोमा बेचेर देश धनी नबन्ने दाबी गर्दै स्वदेशमै मल कारखाना र डाटा सेन्टर खोलेर यसको खपत गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पर्यटन प्रवर्द्धनका सन्दर्भमा चितवन सिङ्गो देशकै लागि उदाहरणीय भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कृषि क्षेत्रमा रहेको बिचौलियाको सिन्डिकेट अन्त्य गर्दै चितवनलाई पूर्व-पश्चिम तरकारी भण्डारणको मुख्य केन्द्र बनाउने उद्घोष गरेका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीका उम्मेदवार सक्रिय छन्।
चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको भन्दै उनले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं चितवन क्षेत्र नं-१ का उम्मेदवार हरि ढकालले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई जनमत सङ्ग्रह हुने बताएका छन्।
मत परिणाम सार्वजनिक नभएसम्म ताप्लेजुङमा मादक पदार्थको बिक्री बितरण तथा सेवनमा प्रतिवन्ध गरिएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सांसद दिक्पाल शाही र नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेलबीच नै कडा टक्कर हुने आँकलन गरिएको छ।