१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्री रोजगार कार्यक्रम: योजना सम्झौंतादेखि भुक्तानी सदरमुकाममै

गतवर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमको अख्तियारी सिधैँ स्थानीय तहमा आयो । स्थानीय तहका प्राविधिक खटिए । समयमै सम्झौता भएर गाउँमा रोजगारीको अनुभूति गरायो । तर यो वर्ष जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनमा अन्यौलता देखिएको छ । यो पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्ला सदरमुकाममा रहेका बिषयगत कार्यालयमा आइपुगेको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितता: बजेट पार्न प्रदेश सरकारलाई ‘घुस’

सिंचाई कुलो निर्माणमा अनियमितता भएको समाचार प्रकाशित भएपछि गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय जनक देवकोटामार्फत प्रदेश सरकारलाई तीन लाख रुपैयाँ दिएको उल्लेख गरिएको छ।

शिक्षक–कर्मचारी नै गरिबको सूचीमा

अति गरिब परिवारका सदस्यलाई न्यूनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा सरकारी कर्मचारीलाई सूचीकृत गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्