दूधकोशीको पानी भुम्जुडाँडामा
सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्याउने प्रयास सफल भएको छ।
सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्याउने प्रयास सफल भएको छ।
स्याङ्जाको भीरकोट-८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन्।
‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमविविएस पढाउने भएका छन्।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ। एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन्।
पछिल्लो समय गाउँघरमा सडकको पहुँच पुगेपछि किसानलाई दूधजन्य पदार्थ बिक्री गर्न सहज भएको छ।
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ।
सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ।
कास्कीका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नमान्ने घोषणा गरेका छन्। कास्कीका दुग्ध उत्पादक किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायकि पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको दूधको मूल्य अवैधानिक र अव्यहारिक भएको बताएको छ।
उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।
साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।
सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्ने भएको छ। सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ।