सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित भएका छन्।
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित भएका छन्।
अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको आरोपमा कास्की प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ जना न्यायाधीशहरूको सरुवा गरेको छ।
विश्वकपको तेस्रो स्थानको प्लेअफमा खेलाडीले गरेको गोल पनि गोल्डेन बुटको प्रतिस्पर्धामा पूर्ण रूपमा गणना हुन्छ।
इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त भएका छन्।
अदालतका अनुसार लगतमध्ये १३ रिट निवेदन, २७७ फौजदारी तथा ४६ देवानी मुद्दा थिए। एक वर्षभन्दा पुराना सबै मुद्दा टुंग्याउन सफल भएको अदालतले यसलाई न्याय सम्पादनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
नेकपा (एमाले) की वरिष्ठ नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ।
हाल विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गर्न पनि परिषद्ले सिफारिस गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन्।
उक्त गीतमा रहेका ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए, ट्युशन सिकाइदिन्छु, बेलुका घरमा आए’ जस्ता शब्दप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ ।
अटलान्टाको मर्सिडिज-बेन्ज रंगशालामा रेफ्रीले अन्तिम सिट्ठी बजाउँदा डिफेन्डिंग च्याम्पियन अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा खुसीयाली मनाउन सुरु गरिसकेका थिए।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग दर्ता भएको छ।