विश्वकप छनोट फुटबल: नेपालले बहराइनसँग खेल्दै
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
बहराइनस्थित राष्ट्रिय रङ्गशालामा राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ।
कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ। कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो।
नेपाली क्लब मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश पुगेको छ।
एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।
एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमासहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबिचआज प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा;साँझ ५ः३० बजे सुरु हुनेछ।
दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तिब्र्रता दिइरहेको छ।
फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको पहिलो खेलमा भुटानको पारो एफसीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।
एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।
एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीवार चीनसँग प्रतिस्पर्धा गर्दैछ।
एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग हारेको छ।
एएफसी यू १७ महिला एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज साँझ नेपाल र जोर्डनबीच खेल हुँदैछ।
एएफसीले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै परेको हो।