२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो।

रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त

म्यान्माली सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ।मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको करिब ५० गाउँहरू डोजर लगाएर ध्वस्त बनाइएको हो।

सरकारी डोजर : बस्ती–वातावरण ध्वस्त

डोजर, लोडर, स्क्याभेटर खरिद गर्न छापा अखबारमा खुबसँग विज्ञापन प्रकाशित भए । त्यसपछि खबर छापियो– स्थानीय तहका रूपमा रहेका गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरूले भकाभक डोजरजस्ता महँगा मेसिनरी किनेर मालिक बनेका छन् र आफ्नो गाउँपालिका, नगरपालिकाबाट बन्ने बाटोघाटो, सिँचाइ, कुलो खन्नमा तिनलाई भाडामा लगाएका छन् । त्योभन्दा पनि बढी त स्थानीय तहमा जितेका प्रतिनिधिहरूमध्ये ३०० भन्दा बढी संख्यामा (हेर्नुहोस्, हिमाल २१—२७ माघ, २०७४) पहिले नै ठेक्कापट्टामा लागेकाहरू छन्, जसले स्थानीय तहका विकास निर्माणका काम आफ्ना फर्म र मेसिन प्रयोग गरेर गर्न थालेको अवस्था छ । स्थानीय तहमा डोजर (डोजर, स्क्याभेटर, लोडर जस्ता हेभी इक्विपमेन्टलाई डोजर मात्र भनिएको) को खरिद र प्रयोगको नयाँ प्रवृत्तिका सम्भावित असरबारे विमर्श चलाउनु लेखको उद्देश्य हो।

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ ।

महाअभियोगको विरोध गर्न डोजर र्याली (फोटो/भिडियो)

‘कान खोली सुन– देउवा र प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न’ सोमबार माइतीघर मण्डलामा भेला भएकाहरु एकै स्वरमा चिच्याइरहेका थिए।

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ। सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार ढुंगा खस्दा उनी घाइते भएका थिए।

चुच्चेपाटीको भूकम्पपीडित शिविरमा डोजर चल्यो (फोटो फिचर)

दुई वर्ष अघि वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समितिको चौरमा बस्दै आएका भूकम्प पीडितहरुको पाल भत्काइएको छ । मंगलबार बिहान करिव १० बजे नेपाल प्रहरी र सशस्त्रको टोलीले दुई डोजरको सहयोगमा पालहरु भत्काएका थिए ।

डोजरले विद्यार्थी किचेपछि विराटनगरमा तनाव, प्रहरीद्वारा हवाइ फायर

महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत विद्यार्थी रुपेश यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ। यादवलाई किचेको डोजरमा आगो लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र लाठी प्रहार गरेको छ।

झिसमिसेमै वीरगन्जमा डोजर चल्यो

वीरगन्ज उपमहानगरपालिकाले डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काइदिएको छ। आज बिहान करिब ४ बजे झिसमिसेमै डोजरले प्रस्तावित बिपी उद्यानको जग्गामा बसाइएको मिना बजारका टहराहरु भत्काएको हो।

हरिसिद्धिमा डोजर चल्यो, स्थानीय आक्रोसित

काठमाडौं विकास प्राधिकरणले सडक विस्तारका क्रममा बिनासूचना घर भत्काएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीयले विरोध गरेका छन्।

सडक खन्दै गरेको डोजर पल्टिँदा तीन जनाको मृत्यु

प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिँदा ३ जनाको ज्यान गएको छ। स्थानीय सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन्।

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्