२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खै सीमा स्तम्भ? खोलाले बगायो...

नेपाल–भारत सीमाअन्तर्गत दाङमा खोलाएको बगाएको सीमा स्तम्भ करिब एक दशक बढी समय भइसक्दा पनि स्थापना गरिएको छैन।

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन सुरु

सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको सुरुवात गरेको छ।

बाढीले सीमा स्तम्भ बगायो

झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ। निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन।

सीमास्तम्भ गायब पार्दै वर सार्दै

कञ्चनपुरको पुनर्वास–९, बीचफाँटामा रहेको पिलर नम्बर १९५ ढलाएको वर्षौं भयो। ढलेको सीमा स्तम्भ भएको ठाउँमा अचेल नेपालीहरू जानै पाउँदैनन्।

सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबारभारतको जोगबनीमा बैठक सम्पन्न भएको छ। बैठकमा विहार हुन लागेको निर्वाचन र दुवै देशमा हुने आपराधिक क्रियाकलापका विषयमा विशेष छलफल भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्