१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चितवनका अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामी बढे

साउन महिनामा गरिएका ९९९ जनाको नमूनामा ७६ जनामा डेंगु देखिएको हो। सोही अवधिमा २१७ जनाको परीक्षण गर्दा ३२ जजनामा स्क्रबटाइफस देखिएको छ।

स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ।

म्याग्दीमा डेंगी र स्क्रबटाइफसका बिरामी बढे

गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै डेंगी र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन्।

म्याग्दीमा एकैदिन चार जना डेंगु र स्क्रब टाइफसका बिरामी भेटिए

बेनी अस्पतालमा उपचारका लागि आएका ३ महिला र एक पुरुषमा डेंगु र स्क्रब टाइफस पोजेटिभ देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएका अन्नपूर्ण गाउँपालिका–४ का ३३ वर्षिय पुरुष, बेनपा–४ की ३२ वर्षिया महिला, बेनपा–५ की २२ वर्षिया महिलामा स्क्रब टाइफस र अन्नपूर्ण–६ की ३३ बर्षिय महिलामा डेंगु संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताए।

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो।

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

डेंगीभन्दा कडा स्क्रबटाइफस फैलियो

मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई सातायता डडेल्धुुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन।

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका १४ जना बिरामी भर्ना भएका छन्। भर्ना भएकामा डेंगीका सात र बाँकी स्क्रबटाइफस संक्रमित छन्।

डेंगी र स्क्रबटाइफसबाट चारको मृत्यु

चितवनमा पछिल्लो डेढ महिनामा डेंगी र स्क्रबटाइफस संक्रमणबाट चारजनाको मृत्यु भएको छ। कडा ज्वरो आएपछि भरतपुरमा उपचार गराउन आएका ती चारजनाको फरकफरक समयमा मृत्यु भएको प्रदेश ३ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ।

ज्वरो आए स्क्रबटाइफस हुन सक्छ !

गोर्खाकी एक महिला वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत छिन् । उनलाई सुरुमा ज्वरो बढ्न् र घटन् भयो।

चिसोमा पनि स्क्रबटाइफसका बिरामी

राजधानी काठमाडौंसँगै जोडिएको ललितपुर जिल्लामा पहिलोपटक गत भदौ २९ मा एकजनामा स्क्रबटाइफसको संक्रमण फेलापरेकोमा अहिले बढेर यो संख्या १० पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्