एक लाख घुस सहित सव ईन्जिनियर पक्राउ
गुल्मीमा एक सव ईन्जिनियर १ लाख घुस सहित पक्राउ परेका छन्। जिल्लाको एक सडकको काम हेर्ने शव ईन्जिनियर सेवाग्राहीबाट १ लाख घुस लिदै गरेको अवस्थामा शनिबार बिहान रंङ्गेहात पक्राउ परेका हुन्।
गुल्मीमा एक सव ईन्जिनियर १ लाख घुस सहित पक्राउ परेका छन्। जिल्लाको एक सडकको काम हेर्ने शव ईन्जिनियर सेवाग्राहीबाट १ लाख घुस लिदै गरेको अवस्थामा शनिबार बिहान रंङ्गेहात पक्राउ परेका हुन्।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार राती २ बजे भरतपुर महानगरपालिका १० बाट एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। भरतपुर ११ का २० वर्षिय सुवास राई विक्रम मार्गमा हिँडिरहेका बेला खानतलासी गर्दा लागु औषध सहित प्रक्राउ परेको प्रहरी जनाएको छ।
सरकारी छाप र कार्यालय प्रमुखको किर्ते सही गरी जग्गा किनबेच गरेको आरोपमा उदयपुरमा २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय विश्वास गुरुङ रहेका छन्।
प्रहरीले अनुमतिविनै ड्रोन क्यामरा उडाईरहेका ७ जनालार्इ पक्राउ गरेकाे छ। रोशी गाउँपालिका ९ चिउरीबासमा ड्रोन क्यामरा उडाईरहेका उनीहररुलार्इ प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
एक तीन वर्षीय बालकमाथि शंकास्पद एसिड आक्रमण गरेको अभियोगमा तीन जना मानिस पक्राउ परेका छन्।
जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
खोटाङमा बलात्कारका आरोपित युवक २ वर्षपछि पक्राउ परेका छन्। २०७३ सालमा महिलालाई बलात्कार गरेर फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका २२ वर्षीय दिनेश राईलाई प्रहरीले पक्राउ गरेको हो।
एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
स्कुटर चोरी गर्दा गर्दै प्रहरीले शंखमुलबाट दुई जनालाई पक्राउ गरेको छ। ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा-४ घर भएका १८ वर्षिय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षिय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो।
नेपाल भारत सिमाना जमुनाह नाकाबाट प्रहरीले दैलेखका दुई जना युवालाई लागू औधष नाइट्रोजन ट्याब्लेटसहित पक्राउ गरेको छ।