नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ।
आफ्नै १९ वर्षीया श्रीमती सविना दर्जी काविरको हत्या गरेको अभियोगमा प्रहरीले खजुरा गाउँपालिका-५ उदरापुर बस्ने २१ वर्षीय अब्दुल काविरलाई बिहीबार पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको तौलिहवामा मोटरसाइकल चोरी गर्ने छुट्टाछुट्टै २ गिरोह पक्राउ परेका छन्। मोटरसाइकल चोर्ने गिराहलाई प्रहरीले निगरानी बढाएपछि पक्राउ गरेको जनाएको छ।
बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना अमेरिकामा पक्राउ परेकी छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली रु दुई लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्।
एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ। स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
दुई नाल भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र स्थानीय प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिका २ बस्ने खुम बहादुर थापा र खड्ग बहादुर सुनारलाई सोही ठाउँवाट भरुवा बन्दुक र २ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।
महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।