१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ दुबईमा पक्राउ

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाइ रमेश उप्रेती दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्।

छिमेकीलाई खुकरी प्रहार गर्ने काले पक्राउ

खोटाङमा मादक पदार्थ सेवन गरेको अवस्थामा आफन्तलाई खुकरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री निवास अघि धर्ना दिएका अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

पूर्वप्रम शरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।

लागुअाैषध सहित दुर्इ जना पक्राउ

प्रहरीले  नियन्त्रित लागुअाैषध सहित दुर्इ जनालार्इ पक्राउ गरेकाे छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार पक्राउ गरेको हाे।

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ।

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

करोडाैं ठगी आरोपमा गजमेर पक्राउ

माई इन्भेस्टमेन्ट कम्पनीका नाममा वित्तीय कारोबार गरी ७ करोडभन्दा बढी ठगी अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्।

गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्