२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ: सांसद पाण्डे

नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेका बताएका छन।

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन।

पदकमा सरकारको कन्जुस्याइँ

२० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो। गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २ सय ७ पदक जित्दा सहभागी सात राष्ट्रमा घरेलु राष्ट्र नेपाल दोस्रो भएको थियो। यो सफलता नेपाली खेलकुद इतिहासमा पहिलो पटक प्राप्त भएको हो।

खुलेन खेलकुद क्षेत्र

‘पोखरा रंगशालाभित्रको होल्डिङ सेन्टर हटाएर निर्मलीकरण गरेपछि मात्रै व्यवस्थित रूपमा रंगशाला प्रशिक्षणका लागि खुला गर्नुपर्छ। होल्डिङ सेन्टरकै कारण खेलाडीमा त्रास बढेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्