२६ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैनः सुनिता डंगोल

'राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ।'

लजभित्र गोप्य भिडियो रेकर्ड गर्ने लजकै म्यानेजर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ।

तिहारमय असन बजार (फोटोफिचर)

तिहार नजिकिएसँगै मुख्य व्यापारिक क्षेत्र काठमाडौँको आसन बजारमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ। आसन बजारका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।

फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन शाह ठिक लागेन

उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए। उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए।

काठमाडौँ महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

महानगरपालिकाको राजश्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र व्यापार व्यवसाय दर्ता गर्न निर्देशन दिएकाे हाे।

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्टमा सरसफाईको समस्या

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ। आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।

मौसम पछि सुधारिएको काठमाडौं (फोटोफिचर)

काठमडौँमा बिहान चिसो भएपनि मौसम सफा भएकाले बिहानैदेखि घाम लाग्छ। आकाशबाट मडारीएको कालो बादल हराएको छ।

विद्यालयहरुमा सेनिटरी प्याड छिटो पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै

बैठकमा उपप्रमुख डंगोलले स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरणलाई न्युनतम मापदण्ड मानेर छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने बताइन्।

सांसद भए दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछु: ओनसरी घर्ती

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।

थापाथलीस्थित अनधिकृत संरचनाहरुमा महानगरले चलायो डोजर

सो क्षेत्रमा निर्माण भएको अवैध क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु हटाइएको हो।

काठमाडौँमा सार्वजनिक जग्गा तथा संरचनाको प्रयोगमा कडाई गर्दै प्राधिकरण

प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

वरिष्ठ मौसमविद् कडेँलले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।”

दशैँ बिदामा पाँच सय बढी स्वास्थ्य स्वयंसेवक खटाउने, एम्बुलेन्स सेवा निःशुल्क

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्