६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थापाथलीस्थित अनधिकृत संरचनाहरुमा महानगरले चलायो डोजर

फाइल तस्बिर।

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचनाहरुमा डोजर चलाएको छ।  

सो क्षेत्रमा निर्माण भएको अवैध क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु हटाइएको हो।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा उक्त संरचनाहरु हटाएको हो।

प्रकाशित: २८ आश्विन २०७९ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App