coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

मौसम पछि सुधारिएको काठमाडौं (फोटोफिचर)

दशैंमा आएको वर्षापछि हिजोआज मौसम काठमाडौँको सफा हुदैँ गएको छ। दशैंका बेलामा ठूलो पानी आए पनि अहिले पानि रोकिएर काठमाडौँको मौसमसँगै देशको विभिन्न क्षेत्रको मौसममा सुधार आएको हो।

काठमडौँमा बिहान चिसो भएपनि मौसम सफा भएकाले बिहानैदेखि घाम लाग्छ। आकाशबाट मडारीएको कालो बादल हराएको छ। मौसम सफा भएका बेला काठमाडौँको उत्तरी क्षेत्रमा लहरै हिमाल देखिन्छन्। अग्ला घरहरुका कारण सडकबाटै हिमाल देख्न कठिन हुन्छ, तर घरका छत र अग्लो ठाउँबाट भने स्पष्ट रुपमा हिमाल देखिन थालेको छ।

खुशी 83.3%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 16.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App