२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

तिहारमय असन बजार (फोटोफिचर)

तिहार नजिकिएसँगै मुख्य व्यापारिक क्षेत्र काठमाडौँको आसन बजारमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ। आसन बजारका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।

प्राय व्यस्त रहने असन, इन्द्रचोक, न्यूरोड, महाबौद्ध लगायतका स्थानहरुमा विशेष गरी तिहारका लागि आवश्यक सामान भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा लगायतका सरसामान किन्न सर्वसाधारणहरुको भीड लागेको देख्न सकिन्छ।

खुशी 50%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 50%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App