८ वैशाख २०८१ शनिबार

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ।

गडरायको गहना, ‘चम्ला झरना’

पूर्वाधारको समस्याले गुमनाम रहेको बझाङको चम्ला अर्थात् गोरखाली झरना पुग्न सडकको पहुँचसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ।

पर्यटकको रोजाइमा रुप्से झरना

साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो।

चितवनको जलविरे झरनाः दशैँ गन्तव्य (फोटो सहित)

चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघि सम्म अधिकांशलाई जानकारी थिएन्।प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो ।

फिल्म ‘एक भागवत् गीता’ विवादित बनेपछि झरना भन्छिन्: 'मर्नु र बाँच्नुको पीडा भयो’

फिल्म ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन।

‘एक भगवत गीता’ मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ।

नेवारे झरनाले पाएन प्रचार

नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल। बीचमा छ, नेवारेखोला झरना। प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो।

गौरी झरना पर्यटकीय गन्तव्य बनाउँदै इच्छाकामना गाउँपालिका

जलविरे झरनाबाट राम्रो आम्दानी गरेको इच्छाकामना गाउँपालिकाले ओझेलमा परेको गौरी खोला झरनालाई पर्यटकीय स्थल बनाउनका लागि तयारी थालेको छ।

पोस्टरमा यस्तो देखियो ‘एक भगवत् गीता’

सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ।

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन्। उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ। फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ। जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ।

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन्।

गुमनाम छः पेरे गाउँको शंकर झरना

जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँमा अवस्थित शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्