देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौं: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएको छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएको छन्।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।
बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई पाँच हजार सुत्केरी भत्ता दिने भएको छ।
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।
स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ।
चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहानै जेलमुक्त भएका हुन्।
टीकापुर घटनामा जन्मकैद सजाय ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको निहुँ पारेर सजाय माफी मिनाहा दिन सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।
विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षापछि विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पुर्याउन विभाग तयारी रहेको बताए।
नेपालका लागि चीनका राजदूत झेन सोङ प्राचीन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्।