coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पशुको आहारा बन्यो मुसहरको सहारा

वर्षभरि वस्तुभाउलाई खुवाउनका लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ।

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।

हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै

उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।

सार्वजनिक पोखरीमा माछा मार्दा जनप्रतिनिधिबाट कुटपिट

झडप हुँदा दुवै पक्षका मानिस घाइते भएको वडा सदस्य दुलारीदेवी साहका पति मिश्रीलाल साहले बताए। दुलारीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्