१० मंसिर २०८१ सोमबार
image/svg+xml

चार खेलमा तेस्रो हार

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा बलियो टिम जोर्डनले ३–० ले पराजित भएको हो।

दर्शकविहीन खेलमा उत्तर र दक्षिण कोरियाको बराबरी

रंगशालामा दर्शकविहीन रहेको विश्वकप छनोट चरणको खेलमा मंगलबार उत्तर कोरिया र दक्षिण कोरियाले गोलरहित बराबरीमा टुंग्याएका छन्।

दोहोरो नागरिकता व्यवस्था गरौं

नेपालको संविधानको धारा–१४ ले ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनका सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशज वा जन्मका आधारमा निज वा निजका बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई गैरआवासीय नेपाली(एनआरएन) मानेको छ।

राजनीतिकरण भएको भन्दै उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिस्कार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन चरम राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिष्कार गरेका छन्।

एनआरएनको विश्व सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। 'म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो। सम्मेलनसंगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ।

नयाँ नेतृत्व छान्न विश्वभरका २८ सय प्रतिनिधि सहभागी

विश्वभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै ८१ देशमा आफ्नो सन्जाल विस्तार भएको गैरआवासिय नेपाली संघको नवौ विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । आज विहान १० बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट सम्मेलनको उद्घाटन गरिने कार्यक्रम रहेको छ । 'म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा सम्मेलन केन्द्रित रहने छ । सम्मेलनसंगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।

गण्डकी विश्वविद्यालय खोल्न बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन्।

सीको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ।

'साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो'

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् ।

एनआरएनए नवौं विश्व सम्मेलनः प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो।

त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना

सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।

त्रिविको उपकूलपतिमा भगवान कोइरालासहित तीन सिफारिस

सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा ३ जनाको नाम सिफारिस गरेको छ। डा धर्मकान्त बाँस्कोटा, डा भगवान कोइराला र डा चन्द्रमणि पौडेलको नाम सिफारिस भएको हो।

फिफा विश्वकप छनौट खेल्ने नेपाली टोलीको विदाई

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको छ।

पर्यटन क्षेत्र निराशातिर

मुलुकभर शुक्रबार ‘विश्व पर्यटन दिवस’ तामझामपूर्ण रुपमा मनाइरहँदा मुख्य पर्यटकीय क्षेत्र पोखरा भने पटक्कैे खुसी हुन सकेन। कारण– सिजनको सुरुवात सुखद देखिएको छैन। आन्तरिक गन्तव्यमा आउजाउ असहज छ। अनि, मुख्य सिजनको कमजोर बुकिङले पर्यटनमा उत्साह जगाउने आधार व्यवसायीले देखेका छैनन्।

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्