९ मंसिर २०८१ आइतबार
image/svg+xml

तीन महिनाको श्रमदान र १५ लाख चन्दाबाट पक्की पदमार्ग निर्माण

जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्।

गलत कुरा गर्छ भने दलकाे विरोधमा पनि उत्रिनुपर्छ: सांसद कार्की (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी) ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्।

चन्दाबाट कवर्डहल स्तरोन्नति

खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कालीपुल कवर्डहलको स्तरोन्नति गरेका छन्।

विद्यार्थी संगठनको चाडपर्वलक्षित ‘चन्दा आतंक’

प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।

चन्दा माग्न आएकालाई एम्बुलेन्स नै दिने बालेनको प्रस्ताव

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका हरेक निर्णय र भनाइको सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुने गर्छ। कर्णालीको कालिकोटमा एम्बुलेन्स उपलब्ध गराउने मेयर साहको पछिल्लो प्रस्तावको भने सामाजिक सञ्जालमा सकरात्मक चर्चा चलेको छ।

श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।

चन्दा उठाएर चुनाव खर्च जुटाउँदै मधेसी दल

तराई मधेस केन्द्रित दलहरूले पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरूबाट चन्दा उठाएर चुनाव खर्च जोहो गर्न सुरु गरेका छन्।

अब दुर्गम रहेन म्याग्दीको कुइने

गाउँका अधिकांश युवा रोजगारको खोजीमा पलायन भएपछि गाउँमा रहेका बुढापाकाले आफ्नै घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि निकै उत्साहित देखिन्छन्।

कांग्रेसले ३ करोड चन्दा उठायो

१४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ।

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।

मिर्गौला पीडितको नाममा चन्दा उठाउने तीनजना पक्राउ

मिर्गौला पीडितको उपचारार्थ भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

विद्यालयमा शिक्षक राख्न चन्दा उठाइँदै

पढाईरहेका शिक्षकको दरबन्दी मिलानका क्रममा अन्यत्र सरुवा भएपछि गोरखाका एक विद्यालयले नयाँ शिक्षक भर्ना गर्न समुदायमा सहयोग संकलन सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्