सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्दैछ : मन्त्री पोखरेल
शिक्षामन्त्री पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताएका छन्।
शिक्षामन्त्री पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताएका छन्।
प्रतिवादीमध्ये ८ जना व्यक्ति रहेका छन् भने सम्पत्ति जफतको प्रयोजनका लागि ८ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको जनाइएको छ।
इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् ।
सरकारले मिटरब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता प्रक्रिया अघि बढाउन एक सरकारी वार्ता टोली गठन गरेको छ।
नेपालको शिक्षा प्रणालीबारे सार्वजनिक बहस सुरु हुनासाथ एउटा परिचित निष्कर्ष दोहोरिन्छ‘ नेपालको सार्वजनिक शिक्षा ध्वस्त भयो’ वा ‘शिक्षामा केही भएकै छैन।’
अदालतका शाखा अधिकृत रितवीप्रसाद पराजुलीद्वारा हस्ताक्षर गरिएको पत्रमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार निवेदकलाई थुनामुक्त गर्न भनिएको छ।
आजको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) सहित ७ वटा निणर्य गरेको छ।
सबै कुराले राज्य जनताको भरोसा भएकाले जनविश्वासमा घात पुग्ने कुनै पनि काम राज्य सञ्चालकबाट हुनुहुँदैन ।
अर्थमन्त्री भट्टराईले मधेश प्रदेशको राजनीतिक परिस्थिति अन्य प्रदेशभन्दा फरक रहेकाले यहाँको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको बताए।
कर्णाली प्रदेश सभाका १६ जना सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन्।
सही समयमा सही स्थानमा पुग्ने, खेलको गति नियन्त्रण गर्ने र निर्णायक पास दिने क्षमता नै उनको सबैभन्दा ठूलो हतियार बनेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर मुख्य चार विषयमा खबरदारीसहितको सुझाव राखेका छन् ।
कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।