२७ पुस २०८२ आइतबार
image/svg+xml

नेपाललाई युग सुहाउँदो सरकार चाहिएको छ : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन्।

कांग्रेस विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना: अध्यक्ष ओली

ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ भन्ने शुभकामना ओलीले दिएका छन्।

राज्य एकीकरणमा पूर्वजको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

विश्व इतिहासमा आज: सर एडमन्ड हिलारीको स्मृति दिवस

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेक्ने सर एडमन्ड हिलारीको आज स्मृतिदिवस हो।

पृथ्वीजयन्ती: परराष्ट्रनीति र पृथ्वीको चिन्तन

नेपाललाई दुई ढुंगाबिचको तरुलको अवधारणा आजको एक्काइसौं शताब्दीमा हलुको र व्यावहारिक छैन। यसको ठाउँमा नेपाललाई भारत र चीन जोड्ने राष्ट्र भनी परिभाषित गर्नुपर्छ।

दाङमा गुञ्जिइन् स्रष्टा स्मृति योगी

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छन्।

महेश बस्नेतको कटाक्ष : कठै बिचरा कुलमान! न घरको, न घाटको

नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै काव्यात्मक कटाक्ष गरेका छन्।

इरानमा सरकारविरोधी प्रदर्शन जारी, कम्तीमा ७० जनाको मृत्यु

देशको बिग्रँदो आर्थिक अवस्था र बढ्दो महँगीविरुद्ध पछिल्ला केही दिनदेखि व्यापक रूपमा प्रदर्शन हुँदै आएका छन्।

हक्की संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ।

ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।

मधेशमा ‘तिलासक्रायत’ को चहलपहल

तिलासक्रायत’ पर्वको चहलपहल बढ्दै छ। माघेसङ्क्रान्ति भनिने पर्वलाई मिथिलामा ‘तिलासक्रायत’ भन्ने गरिएको छ।

विशेष महाधिवेशनको सभापतित्व काठमाडौंका सभापतिले गर्ने

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्