प्युठानमा चटयाङ लागेर एक शिक्षकको मृत्यु
प्युठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौमुखी गाउँपालीकामा गएराती परको चट्याङ्गका कारण एक जना शिक्षकको ज्यान गएको हो। मृत्यू हुनेमा गौमुखि गाउँपालिका ५ खुङका पसुपति आचार्यको ज्यान गएको हो।
प्युठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौमुखी गाउँपालीकामा गएराती परको चट्याङ्गका कारण एक जना शिक्षकको ज्यान गएको हो। मृत्यू हुनेमा गौमुखि गाउँपालिका ५ खुङका पसुपति आचार्यको ज्यान गएको हो।
सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्।
डोल्पाका विभिन्न पाटनहरुमा यार्सा संकलन गर्न गएका आठ जनाको ज्यान गएको छ।
रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ। आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।
‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ। यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ’ बोइडले भने।
जिल्लामा ढुंगाले किच्दा एकको ज्यान गएको छ। भीरमाथिबाट खसेको ढुंगाले लाग्दा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो।
फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा सांस्कृतिक क्षेत्रलाई द्रूतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए।
आरोहण क्षेत्रमा अहिलेका विकृतिबारे चर्चा हुन थालेपछि बल्ल सरकारले अध्ययन टोली गठन गर्ने तयारी गरेको छ।
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
प्युठानमा चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ। जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा ईतबार साझ ५: ३० बजे परेको चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ।
अध्ययन भ्रमणका लागि सँगै गएका १९ वर्षीय विक्रम भट्टराई पौडी खेल्ने क्रममा दहमा डुबेपछि बचाउन खोज्दा एलिसले पनि ज्यान गुमाउन पुगेका छन्।
मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ। शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो।
खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ।