सिडियोले धम्कि दिएको भन्दै सबै चिकित्सक बिदामा
सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।
सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।
बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।
उद्योगका जिएम ढकालका अनुसार पाँचौँ तला भत्कँदा जमिनमा खसेका तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।
जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट रामेछापका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ।
मध्यबेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार चीनको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
सर्लाहीस्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।
पश्चिम मकवानपुरको दुर्गम क्षेत्रमा सडकको ट्रयाक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर पुरिएर दुई जना हेल्परको मृत्यु भएको आशंका गरिएको छ। राक्सिराङ गाउँपालिका ८ टोड्केमा बाटो खन्ने क्रममा बिहीबार विहान करिब पौने १२ बजे एक्साभेटरसँगै चितवनका २३ वर्षिय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षिय रोशन बुढाथोकी पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।
दुबै मोटरसाईकलमा तीनतीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।
मोटरसाइकललाई ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिर्जनाका शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।
डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्।