२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन्।

८० विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’ अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमवार हस्तान्तरण गरिएको बताए।

बादी र विपन्न समुदायलाई सहयोग जुट्दै

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन।

लहान मेयरमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका महेश चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्र्दैछन्। साह मेयरमा तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।

सीमान्तप्रति गैरजिम्मेवार सरकार

स्थानीय तहका जनप्रतिनिधि आफ्ना कार्यकर्ता, आसेपासे र हुनेखानेलाई मात्रै चिन्ने तर भोकले छट्पटाइरहेका विपन्नलाई नचिन्ने समस्याले ग्रस्त छन् । यता सिंहदरवारको संघीय सरकारका लागि त उनीहरू झन् टाढा हुने नै भए । त्यसैले संघीय सरकारदेखि स्थानीय सरकारसम्मको दृष्टिदोषका कारण विपन्न परिवारको कन्तबिजोक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्