राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने
बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा बढाएको भन्दै नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सतर्क गराएको छ। सवारी साधन किन्न कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै बुधबार राष्ट्र बैंकले यसलाई कडाइ गर्ने संकेत गरेको छ।