२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ।

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी १ जनाको ज्यान गएको छ ।

नौ हजार प्रहरीलाई कारबाही

फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही गरिएको अधिकारीहरुले जनाएका छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार एक सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो।

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८ सय जनाको मृत्यु

फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ।

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञावली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ। नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत सुरज वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न सभाले शोभा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु

स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन्। उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्।

फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु

फिलिपिन्समा शनिवार बिहानै दुई वटा भूकम्प गएको छ। ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएकोबीबीसीले जनाएको छ। फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ६ जनाको मृत्यु छ। बीबीसीका अनुसार ६० जना भन्दा बढी घाइते भएका छन्।

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

फोहोर फिर्ता लैजान क्यानडामाथि दबाव

क्यानडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म आफ्नो कूटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन्।

फिलिपिन्समा भूकम्प

फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

फिलिपिन्सकाे चर्चमा विस्फोट, २७ को मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ।

फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

फिलिपिन्सको दक्षिणी आईसल्याण्ड मिन्डानउमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पसँगै सुनामी आउने खतरा रहे पनि त्यो टरेको अधिकारीहरुले बताएका छन्।

क्याटिओना ‘मिस युनिभर्स’

थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो।

'नागरिकलाई राजनीतिक निर्णयमा सहभागि गराउनु पर्छ' (भिडियो)

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडोले नागरिकलाई राजनीतिक अधिकार सहित जनजीविकाको सवाल पनि सम्वोधन गर्नु पर्ने बताएकी छन्। एसिया प्यासिफिक सम्मेलनलाई सम्बोधन गर्दै उनले एसिया प्रशान्त क्षेत्रमा दिगो शान्तिको लागि मिलेर काम गर्न आव्हान गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्