माेबाइल र टीभीकाे लत बालबच्चालाई घातक
बालबच्चा रुन र कराउन थालेर तपाईंलाई झ्याउँ–झ्याउँ गर्न लागे भने तपाईं मोबाइल दिएर वा टिभी हेर्न लगाएर उनीहरूको रोइ–कराइ बन्द गराउने प्रयास गर्नुहोला।
बालबच्चा रुन र कराउन थालेर तपाईंलाई झ्याउँ–झ्याउँ गर्न लागे भने तपाईं मोबाइल दिएर वा टिभी हेर्न लगाएर उनीहरूको रोइ–कराइ बन्द गराउने प्रयास गर्नुहोला।
बच्चालाई खाना खुवाउनु मुस्किल काम हो। तर, यसमा लापरवाही गर्ने हो भने बच्चामा न्युट्रिसनको कमी हुन सक्छ, जसको प्रभाव जीवनभर देखिन सक्छ। यहाँ बच्चालाई खाना खुवाउने केही टिप्स दिइएको छ।
स्थानीयले समातेर वन कार्यालयलाई बुझाएको चितुवाको बच्चा जंगलमा छोड्न लैजाँदा मरेको छ। चितुवाको बच्चालाई बिहीबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोटका प्रताप टामटाको गोठबाट स्थानीयले नियन्त्रणमा लिइ डिभिजन वन कार्यालय बुुझाएका थिए।
दशरथचन्द नगरपालिका–५ बस्कोटमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार बिहान बाख्रा गोठमा आएको चितुवाको बच्चालाई स्थानीय प्रताप टमाटाले जिउँदै समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएका हुन्।
नयाँ वर्ष २०१९ को पहिलो दिन अर्थात जनवरी १ मा भारतमा विश्वभरकै सबैभन्दा बढी बच्चा जन्मिएका छन्।
संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबी गर्ने एक चिनियाँ वैज्ञानिकले आफ्नो कार्यको प्रतिरक्षा गरेका छन्।
शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो।
सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गरेर बालबालिका बेचेको अभियोगमा चार इन्डोनेसियाली नागरिक पक्राउ परेका छन्।
बच्चाले भनेको नमान्दा कराउने वा रिसाउने गर्नुहुन्छ ? बच्चालाई पिट्यो भने उसले भनेको मान्छ भन्ने तपाईँलाई लाग्छ ?
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ साविक दोखु गाविसको थामखर्क भन्ने स्थानमा एउटा बेवारिसे बच्चा फेला परेको छ।
अभिनेत्री आलिया भट्ट सम्भवत बलिउडकै सबैभन्दा कम उमेरकी स्टार हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा २३ लाख फलोअर्स बनाएकी उनले यही मौकामा गत आइतबारबाट ‘आस्क मि एनिथिङ’ नामक प्रश्नोत्तर सेसन सुरु गरेकी छन् ।
पहिलोपटक बच्चा लगभग पाँच–सात महिनाको उमेरमा दूधे दाँत निस्किन सुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राइमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आइसकेको हुन्छ । तत्पश्चात् ६ देखि १२ वर्ष उमेरको बीचमा दूधे दाँत झर्न सुरु भइहाल्छ र स्थायी दाँत आउने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ ।
मोरङको केराबारी– ७ स्थित खदम खोलाले बगाएका बालकको प्रहरीले उद्धार गरेको छ। बिहीबार बेलुका खोलाले बगाउ“दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी जवान रामविनय यादव र सुरेश थामीले उद्धार गरेका हुन्।
टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।
मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।