८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जन्मदिन पार्टीमा आगलागी हुदाँ १३ जनाको मृत्यु, ६ जना घाइते

रोयुन– फ्रान्सको उत्तरी सहर रोयुनको एक बारमा जन्मदिनको पार्टी चलिहरदाँ भएको आगलागीमा परी १३ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

छत खस्दा एकै परिवारका ३ को मृत्यु, १ गम्भीर

कपिलवस्तु– कपिलवसतुको गुगौली – ५ तीनघरेमा शुक्रबार राति ९ बजे पक्की घरको छत खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। स्थाानीय नारायण भरको एक तले छत खस्दा उनका ३ छोराछोरीको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हनुेहरुमा ६ वर्षे अरबिन्द, १४ वर्षे चन्द्रावती र २४ वर्षे सत्यावती रहेको छन्।

सर्पको टोकाइवाट दुधे बालकको मृत्यु

रौतहट- विषलु सर्पको टोकाईवाट रौतहटमा एकजना दुधे वालकको ज्यान गएको छ। रौतहटको करुनिया गाविस ७ लक्ष्मिनीयाटोलका अब्दुल बारीकको छ महिनाको छोरा अब्दुल रहमानको विषालु सर्प करैतको टोकाइवाट ज्यान गएको हो ।

डुबेर दुई बालिकाको मृत्यु

महोत्तरी– महोत्तरीमा शुक्रबार एकै दिनमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। एकडारा बेला ४ स्थित कुलोमा एकडारा २ बस्ने मुतुर्जा अन्सारीकी भान्जी सिस्वा कटैया ४ का असफाक अन्सारीको ५ वर्षीया छोरी उमिया खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु

हेरात— अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बिहीबार भएको एक एम्बुस आक्रमणमा कम्तीमा १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका जिल्ला सरकारले जानकारी दिएको छ ।

खोलामा बगेर दुईको मृत्यु, दुई बेपत्ता

काठमाडौँ महानगरपालिका–३५ नरेफाँट नजिकैको खोलामा बगेर एक बालकको मृत्यु भएको छ। रामेछाप गाठेगाउँ–२ घर भएका केशव कठायतको ४ वर्षीय छोरा कुशल कठायतको मृत्यु भएको हो ।

ग्याङ फाइटमा घाइते श्रेष्ठको मृत्यु

काठमाडौं- ग्याङ फाइटमा घाइते भएका सुशान्त श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको छ। साउन ९ गते केटीको विषयलाई लिएर क्षेत्रपाटीमा ग्याङ फाइट भएको थियो।

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

अमेरिकी सहर टेक्ससमा शनिबार एउटा एयर बेलुन उडिरहेकै समयमा आगलागी हुँदा दुर्घटनास्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

मकवानपुरमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३२ जना घाइते

मकवानपुरको मनहरीमा गएराति दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा नौजनाको ज्यान गएको छ। सो घटनामा ३१ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बामदेव गौतमका अनुसार छजनाको घटना स्थलमै निधन भएको हो।

भिरबाट खसेर २० वर्षीया युवतीको मृत्यु

बैतडी– घाँस काट्न गएकी युवतीको भिरबाट खसेर मृत्यु भएको छ। बैतडीको शर्माली–७ मुसरकोटकी जेलीराम सार्कीकी २० बर्षीया छोरी कमलाको मृत्यु भएको हो।

तिब्बतः धर्म, मृत्यु र बार्दो

असार २९ गते कैलाश मानसरोवरको यात्राको फेरि एकपटक जोग मिल्यो। महाभूकम्पपछि तातोपानीको नाका बन्द भएका कारण या त सिमीकोट–ताक्लाकोट या त हवाईयात्राद्वारा ल्हासा हु“दै यो यात्रा गर्नुपर्ने हुन्छ।

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

धनकुटा बस दुघर्टनाः थप २ सहित १५ को मृत्यु, ६ जनाको सामुहिक अन्त्यष्टी

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै बिहीबार भएको बस दुघर्टनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। विपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा उपचारको क्रममा गए राती थप २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा आँखिभुई गाविस वडा नं. ९ का २३ वर्षीय खगेन्द्र कार्की र धरान– १७ का चेतबहादुर मगर रहेका छन्।

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्