७ आश्विन २०८१ सोमबार
image/svg+xml

बस र कार ठोक्किँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु

धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

गोरखा नगरपालिकाको बाह्रकिलोदेखि आँबुखैरेनी जाँदै गरेको ग८प ६६७१ नम्बरको स्कुटर र आँबुखैरेनी देखि गोरखा आउँदै गरेको बा४१प ३५३३ नम्बरको मोटरसाइक बुधकार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मासु घाँटीमा अडकिदा एकजनाको मृत्यु

घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर-२ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ। गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए।

रुखले किचेर २ को मृत्यु

इलाम- जिल्लाको महमाई गाविसमा पहिरोसँगै झरेको रुखले किचेर २ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि पहिरोसँगै आएको रुखले किच्दा बाटोमा मोटरसाइकल कुदाइरहेका महमाई २ का ३० वर्षे कुमार दर्जी र स्थानीय १८ वर्षे हिमाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीले कुल्चेर एक युवककाे मृत्यु

मंगलबार वारास्थित गडीमाई नगरपालिका-१६ को टाँगिया वस्तीमा हात्तीको आक्रमणबाट एक स्थानीयकाे मृत्यु भएकाे छ। विहानी समयमा कुवामा पानी भर्ने क्रममा कैलाश योञ्जन नामका युवकको हात्तीले कुल्चेर मृत्यु भएको हाे ।

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो ।

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मृत्युको सौन्दर्य

मेरो मृत्युको अन्तिम क्षणमा आइपुगेका ती देवीहरू को थिए ? उनीहरूको नाम के थियो ? उनीहरूको घर कहाँ थियो ? जीवनमा म एक पटक उनीहरूलाई भेट्न चाहन्छु र सँगै बसेर रुन चाहन्छु । म एक पटक भन्न चाहन्छु– ‘हे देवी ! कुनै दिन तिमीले बचाएको मान्छे म नै थिएँ । म तिम्रा पाउहरू छुन चाहन्छु !’

लरीमा बस ठोक्किँदा दुईको मृत्यु

कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्रु घाइते भएका छन् ।

मुसा छोप्न प्वालमा हात हाल्दा सर्पले टोकेर मृत्यु

मगरागाढी–३ धोबिया बस्ने १७ बर्षीय अबिसेस चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ।

दशैं सवारी चापले बढ्यो दुर्घटना, २४ घण्टामा ११ को मृत्यु

पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ। दशैंका यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ।

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

सल्यानमा शुक्रबार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानमा जीप र तरकारी बोक्ने मिनी ट्रक पल्टिएका छन्। सल्यानको शारदा नगरपालिका ६ मदनकाँडामा लु१ज २९३४ नम्बरको जीप पल्टिँदा चालक घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु

नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्