७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट यहाँकी एक बालिकाको मृत्यु भएको छ। मिर्चया–कटारी सडक खण्डको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका ६ बलैयामा अज्ञात मोटरसाइकलको ठक्करबाट स्थानीय ७ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

दशैँका लागि कमेरो माटो खोज्न जाँदा पुरिएर महिलाको मृत्यु

दशैँका लागि कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

सवारी ठक्करबाट दुई बालकको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा बुधबार दुईजना बालकको मृत्यु भएको छ। सुनसरी लौकही–६ स्थित पूर्व–पश्चिम राजमार्गमा को.१ च ७१५६ नम्बरको पिकअप भ्यानले बुधबार सोही ठाउँ बस्ने हरीचन्द्र मण्डलको २ बर्षीय छोरा महादेब मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो

आगोमा जलेर चार महिने बालिकाको मृत्यु

मकवानपुरको भैसे–७ खोप्लाङ स्थित चुन उधोगमा श्रम गर्ने सागर तिमल्सिना बस्दै आएको टिनले बारेको छाप्रोमा आगलागी हुँदा उनकी ४ महिने छोरीको ज्यान गएको छ। घरमा बालेको टुकीबाट आगो सल्केर ४ महिनाकी श्रृष्टी तिमल्सिनाको ज्यान गएको हो।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

विवाह स्थलमै आत्मघाती आक्रमण, १४ को मृत्यु

दमास्क- सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्यगरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

तनहुँमा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज एउटा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।

सवारी दुर्घटनामा चारको मृत्यु

रुपन्देही सालझण्डी–७ पिपलडाडा स्थित महेन्द्र राजमार्गमा लु.१ ख ९२०८ नम्बरको बसले लु.६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

लहानमा दुईको मृत्यु

सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

इराकमा आत्मघाती आक्रमण, दशको मृत्यु

इराकको राजधानी बग्दादमा सोमबार भएको आत्मघाती आक्रमणहरूमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ। दुई सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएका छन्।

भागदौड मच्चिँदा इथियोपिया ५२ जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

इथियोपियामा तीन दिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ। एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको सुन्दरदुलारी-१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु

इटहरी- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेशामा आइतबार बिहान भएको दुर्घटना एक दम्पतीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्