१० मंसिर २०८१ सोमबार
image/svg+xml

दाजुभाइको कथामा 'पुरानो डुंगा'

रामबाबु गुरुङ निर्देशित फिल्म 'पुरानो डुंगा'को प्रोमो सार्वजनिक गरिएको छ। हाईलाईट्स नेपालको युट्युव च्यानलबाट 'पुरानो डुंगा'को तीन मिनेट १२ सेकेन्डको प्रोमो बुधबार औपचारिक रुपमा सार्वजनिक भएको हो।

डुबायो डुंगाले

महमाई र दानाबारी गाविसबीच माइखोलाको बाढी छिचोल्न नसक्दा आधा दर्जन बढी गाविसवासी बर्खा सुरु नहुँदै त्राहीत्राही हुन्थे। माइखोला तर्ने क्रममा हेलिँदा कतिपयको ज्यानै जान्थ्यो। दस वर्षअघि जसोतसो डुंगा चल्न थालेपछि त्रास रहे पनि खोला तर्न पाएका थिए।

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा मृत्यु हुनेकाे ८ पुगेकाे छ। प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

डुंगा दुर्घटनाः ५ शव फेला, ४ को सनाखत [अपडेट]

इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा मृत्यु भएका ५ मध्ये ४ जनाको नाम खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको छ ।

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

तीनपटक डुंगा डुब्दा बाँचेका दिला कविरथ

रीलंका टापुबाट प्रकाशपुर आउँजाउँ गर्दा म चढेको डुंगा तीनपटक डुबी सक्यो। हिजो (शनिबार) तेस्रोपटक भने म बाँच्छु भन्ने आशा मारिसकेको थिएँ । म २०४० साल अनि २०६३ सालमा पनि डुंगा डुब्दा बाँचेको हुँ।

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

रौतहटमा चोरिएको डुंगा भारतबाट बरामद

रौतहट– दक्षिणी रौतहट र सर्लाही जिल्लाको सीमाको रुपमा रहेको बागमति नदीमा चलाइने डुंगा रौतहटबाट चोरी भएकोमा प्रहरीले भारतबाट बरामद गरी ल्याएको छ। रौतहटको बडहर्वा गाविसको साढे २ लाख रुपैयाँको लागतमा बनेको सार्वजनिक डुंगा गत असार १८ गते चोरी भएको थियो।

‘पुरानो डुंगा’को पहिलो झलक सार्वजनिक

काठमाडौं– ‘कबड्डी’ समूहको तेस्रो फिल्म ‘पुरानो डुंगा’को पहिलो झलक शुक्रबार सार्वजनिक भएको छ। रामबाबु गुरुङद्वारा निर्देशित ‘पुरानो डुंगा’लाई केही समयदेखि नै प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ। फिल्म मंसिर १० मा नेपालभर रिलिज हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्