सुनको मूल्य एक लाख नाघ्यो
अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो।
अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो।
नेपालमा स्वदेशी तथा विदेशी गरी सयौंको संख्यामा टेलिभिजन च्यानल प्रसारण हुँदै आएको जनाउँदै महासंघ यसरी प्रसारित टेलिभिजन च्यानलबाट नेपाली जनताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना, जानकारी र मनोरञ्जनात्मक कार्यक्रम हेर्दै आएको दाबी गरेको छ।
बन्दीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्न बन्दीले सत्ता गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष नेपाललगायतलाई बुझाएका थिए। त्यही कारण सत्ता गठबन्धन टुट्नबाट जोगिएको थियो।
पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सयले ले घटेर ९८ हजार ५ सय तोकिएको छ।
नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।
पेट्रोलियम व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोक्ताले दुःख पाएका छन्। विभिन्न ६ बुँदे माग राखेर व्यवसायी आन्दोलित भएपछि बजारमा डिजेल, पेट्रोल अभाव भएको हो।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान जारी छ।
नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुने भएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ।
उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ।
विभिन्न माघ अघि सारेर ग्यास, पेट्रोलियम, ढुवानी व्यवसायीको केन्द्रीय नेतृत्वले आन्दोलन घोषणा गरिरहेको बेला पश्चिमाञ्चलका ट्यांकर व्यवसायी भने आन्दोलनको विपक्षमा उभिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।