भोटेकोशी बाढी : रास्वपाले ५० लाख सहयोग गर्ने
भोटेकोशी बाढीपछि बसेको आकस्मिक सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिए।
भोटेकोशी बाढीपछि बसेको आकस्मिक सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिए।
मुग्लिन-नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका ४४ जनासहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका छन्।
रसुवामा आएको बाढी र पहिरोपछि सिन्धुलीका १८ जना सम्पर्कविहीन भएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
चीनको तिब्बतस्थित हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले दुःख व्यक्त गरेका छन्।
भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
यस्तै पृथ्वी राजमार्ग अन्तरगत पर्ने गजुरी, गल्छी लगायतका स्थानमा लेदो आएर बसेका कारण भोलि सवारी आवागमन पुर्णरुपमा बन्द गरिएको छ ।
रसुवामा आएको भीषण बाढीले त्रिशूली नदीमा बगाएर ल्याएको आशंका गरिएका सात जना पुरुषका शव तथा केही मानव अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।
हाल छोटो दुरीको टिकेटको मूल्य समेत दश हजारसम्म पुगेको बताउँदै उनले संवेदनशील अवस्थामा बाध्यताको फाइदा नउठाउन आग्रह गरिन्।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।
बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।
नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ।
रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।