९ आश्विन २०८१ बुधबार
image/svg+xml

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार साँझ कपुरधारा स्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरे। उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका थिए।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

खड्काको श्रद्धाञ्जलीमा संसदमा मौनधारण

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विादाईका लागि उनको पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ।

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

'हो, मैले प्रकाशको लालनपालनमा न्याय गर्न सकिनँ'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अाफूले पुत्र प्रकाशको लालनपालनमा न्याय गर्न नसकेको महसुस गरेका छन्। प्रकाश दाहाल निधनको पाँचौं दिनमा अायोजित श्रद्धाञ्जली सभालाई सम्बोधन भावुक हुँदै उनले भने, 'अहिले सम्झँदा लाग्छ, उनी आफ्नो जीवनमा कहिलै किशोर हुन पाएनन्, बालिका सिधै युवा भए।

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

समाजवादलाई सैद्धान्तिक श्रद्धाञ्जली

बोल्सेबिक क्रान्ति रसियाली क्यालेन्डरअनुसार २५ अक्टुबरका दिन भएको भए तापनि त्यसको वार्षिकी भने पश्चिमा पात्रोअनुसार सात नभेम्बरका दिन मनाउने चलन छ । सन् २०१७ बीसौं शताब्दीको विश्वलाई हल्लाउने त्यस युगान्तकारी जनक्रान्तिको शतवार्षिकी साल हो ।

यम बुद्धको शव नेपाल ल्याइयो, अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा

चर्चित र्‍यापर यम बुद्धको शव नेपाल ल्याइएको छ। अपरान्ह ३: ४१ मा इत्तेहाद एयरलाइन्सबाट उनको पार्थिक शरीर काठमाडौं ल्याइएको हो।

कलाकार फुँयालप्रति अन्तिम श्रद्धाञ्जली

विभिन्न सांस्कृतिक गतिविधिले भिडभाड रहने राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार भने शोकाकुल माहोल थियो। प्रज्ञा प्रतिष्ठानमा कलाकार विष्णुभक्त फुँयालप्रति अन्तिम श्रद्धाञ्जली दिन देशका नेता देखि कलाकार पुगेका थिए।

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

क्यान्सर रोगबाट सोमबार निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको पार्थिक शरीरमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

बर्देवालाई गीति श्रद्धाञ्जलीः ‘गोरेटो अनि उस्तै छ गल्ली...’ (भिडियो)

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गढमा उपस्थित धेरैले एकै स्वरमा गीत गाए– ‘गोरेटो अनि उस्तै छ गल्ली...।’ माहोल एकाएक भावविव्हल बन्यो। धेरैका आँखा रसाए। गाउनेहरु धेरै रोकिए र सुँकसुकाउन थाले।

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

लोक तथा आधुनिक गायक खेमराज गुरुङको पार्थिव शरिरमा गृह जिल्ला संखुवासभाबासीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। सदरमुकाम खाँदबारीको टुडिखेलमा भेला भएका हजारौं आफन्त र शुभचिन्तकले श्रद्धाञ्जली दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्