१२ असार २०८१ बुधबार
image/svg+xml

सुन्तलाका बेर्ना बेचेर वार्षिक १० लाख कमाइ

यहाँ उत्पादित सुन्तलाको बेर्ना छिमेकी बागलुङ, पर्वतबाहेक कास्की, चितवन लगायत जिल्लामा समेत निर्यात हुने गरेको छ।

फोक्सुन्डो तालमा डुबुल्की मार्दा...

बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।

सुनमा मूल्यवृद्धिको असर: नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

लडकडाउनअघि सुनको मूल्य ७६ हजार पाँच सय रूपैयाँ थियो । कोभिड–१९ कै महामारीबीच मूल्य बढेर एक लाख तीन हजार तीन सयसम्म पुग्यो ।

मूल्य वृद्धिको असर : नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सिमित

चैत ११ गतेपछि चार महिना लडकडाउन भयो। लकडाउनकै बीचमा सुनको भाउले आकास छुँदै गयो। तोलाको एक लाख रुपैयाँ नाघ्यो। कोभिड–१९ को महामारी रोकिएको छैन्। सुनको मूल्यमा अझै उतारचढाव हुने सम्भावना छ।

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरु

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

आज पनि घट्यो सुनको भाउ

मंगलवार पनि सुनको मूल्यमा गिरावट आएको छ। सोमबार तोलामा पाँच सयले घटेको सुनको मूल्य बुधबार सात सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला.......

सुनिलबहादुरको कांग्रेस प्रवेश : विरासत कि बिलय

मुलुक कोरोना भाइरसको संक्रमणसँग जुँधिरहेको बेला राप्रपाका महामन्त्री सुनिलबहादुर थापा आफ्ना केही विश्वासपात्रसहित कांग्रेसमा प्रवेश गरेर राजनीतिक माहोल तताउने कोसिस भयो । तर नेकपा भित्रको अन्तरकलह र कोरोना भाइरसको बढ्दो ग्राफले उनको राजनीतिक दल परिवर्तनको विषय चर्चा बाहिर रह्यो ।

मनसुनको दुई महिना : विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

सेटिङमै हुसेनको जेलयात्रा, हुन्डीवाला अग्रवाल फरार

जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्।

सुन तोलाको लाख नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य एक लाखभन्दा माथि पुगेको छ।

किन बढ्यो सुनको भाउ ?

लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो।

मंगोलियाले किन किन्यो ११ टन सुन ?

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ। मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

एक तोला सुनको मूल्य कति ?

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्