९ आश्विन २०८१ बुधबार
image/svg+xml

मासिक ८० हजारदेखि एक लाखसम्म कमाइ

धादिङको माथिल्लो भेग, खुल्ला फाँट, भीरपाखा। रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङस्थित पाङसाङ र बाबिलका खर्कमा लस्कर लागेका चौरी। साथमा चौरीलाई चरन क्षेत्रमा धपाउँदै गरेका गोठाला।

भ्याट हटाउन कवाडी व्यवसायीको माग

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीले बताएका छन्। नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै उनीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताए।

पर्यटन वर्ष सफल पार्न सार्वजनिक सफत

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले देशभरका पर्यटन व्यवसायीलाई टुडिखेलमा बोलाएर सार्वजनिक सफत खुवाउने बताएका छन्।

करमा नजाने उद्योगीको चेतावनी

साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन्। साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका हुन्।

खरिद नियमावलीमा खेल

खरिद नियमावलीमा धेरै विषय राम्रा भए पनि केही अव्यावहारिक पक्षका कारण व्यवसायीको विरोधले सरकार पछि हट्न बाध्य भयो। त्यसैले आलोचनाबाट बच्ने र ल्याइएका नीतिनियम लागू गर्ने हो भने सरकारले पहिले गहन अध्ययन र अनुसन्धान गरेर मात्र नीतिनियम परिमार्जन गर्नु व्यावहारिक हुनेछ।

रात्रिकालीन व्यवसायको विवाद चर्कदो

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदैछ। गण्डकी प्रदेश सरकारले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘आन्तरिक भ्रमण वर्ष २०१९’ मनाइरहेको छ।

किस्ताबन्दीमा माग पूरा

सार्वजनिक खरिद नियमावली संशोधन गर्नुपर्ने व्यवसायीको माग सरकारले किस्ताबन्दीमा पूरा गरेको छ। सरकारले साढे दुई महिनामा तीनपटक सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीको माग पूरा गरेको हो।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

नेपालमा व्यवसाय विस्तार गर्न ओयोको कन्ट्री हेडमा योल्मो नियुक्त

नेपालको ओयो चेनमा तीन सय ३० भन्दा बढी फ्रयानचाइज होटल र पाँच हजार पाँच सयभन्दा बढी कोठा रहेको विज्ञप्तिमा जनाइएको छ।

‘बैंकर र व्यवसायी एउटै हुँदा समस्या’

नेपालमा बैंकर र व्यवसायी एउटै व्यक्ति भएका कारण विभिन्न स्वार्थ बाझिएको भन्दै तत्काल नीतिगत व्यवस्था गरेर यसलाई हटाउनु पर्ने राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न निर्माण कम्पनीसँगको सहकार्यमा अवरुद्ध सडक सुचारु गराउने भएको छ। गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडालाई जोड्ने सडक पहिरोले भत्किएका कारण निर्माण कम्पनीसँगको सहकार्यमा सडक मर्मत गरेर सुचारु गराउने निर्णय गरिएको मेयर इवन राईले बताए।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

सरकारले ल्याएको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भिसिटिएस) को विरोधमा ग्यारेजमा सवारी साधन थन्क्याएर सडकमा उत्रेका ढुवानी व्यवसायी मंगलबारदेखि काममा फर्केका छन्।

कवाडीमा भ्याट नलगाउन माग

यही आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यवसायीलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने प्रावधान मान्य नभएको भन्दै व्यवसायी आन्दोलनमा उत्रेपछि कवाडी संकलन रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्