९ आश्विन २०८१ बुधबार
image/svg+xml

बन्द यातायात सुचारु

यातायात व्यवसायी पक्राउको विरोधमा आइतवार बिहानदेखि ताप्लेजुङमा बन्द भएका सवारी ९ बजेतिर खुलाइएको छ। सुरुमा १ घण्टाका लागि भन्दै खुलाइएको यातायात आजका लागि अब भने सुचारु हुने देखिएको पाथीभरा ट्याक्सी काउन्टरका सरण लाबुङले जानकारी दिए।

ताप्लेजुङमा आकस्मिक यातायात बन्द, तीर्थालुलाई समस्या

यातायात व्यवसायी पक्राउको बिरोधमा आइतवार बिहानदेखि ताप्लेजुङबाट छुट्ने यातायातका सवारी साधन सञ्चलनमा रोक लगाईएको छ।

हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी

प्रभावकारी अनुगमन नहुँदा बीउ व्यवसायीले एकै उत्पादक कम्पनीको हाइब्रिड मकै बीउलाई फरक–फरक प्याकिङमा राखेर महँगो मूल्यमा बेच्न थालेका छन्। व्यवसायीले भारत, बैंग्लोरको चारोइन पोख्पण्ड (सिपी) सिड्स इन्डिया प्रालिबाट उत्पादित सिपी–८०८ जातको हाइब्रिड मकैको बीउमा यस्तो बदमासी गरेका हुन्।

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ‘ए’बाट केही दिनभित्रै बिजुली

लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्। ती आयोजनाले केही दिनभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।

साल्ट ट्रेडिङलाई साढे पाँच करोड थप भार

सरकारले उद्योगी व्यवसायीको प्रभावमा चिनी आयातमा बन्देज लगाउँदा साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) लाई करिब साढे पाँच करोड रुपैयाँ थप भार परेको छ।

खुम्बुका होटलमा कोठाको पैसा लिन सुरु

विगतमा खानाको पैसा तिरेपछि कोठामा सुत्न निःशुल्क दिँदै आएका यहाँका होटल व्यवसायीले अहिले खाने र बस्ने दुवैको पैसा दिन सुरु गरेका छन्। खुम्बुमा होटल संख्याको तुलनामा पर्यटक घटेपछि पहिले खानाको मात्र पैसा लिने गरेकामा अहिले कोठाको पनि लिन थालिएको हो।

चलचित्र निर्माणमा निर्मल

यातायात व्यवसायी निर्मल मिश्र ‘लप्पन छप्पन २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन्। कैलालीको घोडाघोडी नगरपालिका १० का मिश्रले ‘लप्पन छप्पन’को सिक्वेलको रुपमा यसको भाग दुई बनाउन लागेका हुन्।

ब्रोइलर कुखुराको ‘स्ट्यान्डर्ड’ तौल तोकियो

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘‘स्ट्यान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ‘ग्रेडिङ’पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ।

ट्रक व्यवसायी संघमा दवाडी

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी चयन भएका छन्। हरिवन नगरपालिका–१० नयाँ रोडस्थित संघको कार्यालयमा आइतबार सम्पन्न पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले दवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। साधारणसभा एवं अधिवेशनको उद्घाटन प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले एक समारोहबीच गरेका थिए।

जनप्रतिनिधि कि ठेकेदार ?

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

एक दिन पनि टिकेन अलैंची मूल्य

लगातार चार महिना ओरालो लागेको मूल्यमा चैत दोस्रो साताको अन्तिम दिन देखिएको केही सुधार एक दिनभन्दा बढी नटिकेपछि अलैंची किसान तथा व्यवसायीमा पलाएको झिनो आशा फेरि मरेको छ।

बारमा प्रगतिशीलको दुई तिहाइ

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा प्रगतिशील पेसागत समूहका चण्डेश्वर श्रेष्ठसहित बहुमत सदस्य विजयी भएका छन्। महासचिवमा भने लोकतानुन व्यवसायीका तर्फबाट लीलामणि पौडेलले प्रतिस्पर्धीलाई उछिनेका छन्। गत शनिबार भएको चुनावको मतगणना सकिएपछि बिहीबार साँझ परिणाम सार्वजनिक भएको हो। अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार पोखरेलको भागमा तीन हजार आठ सय ३७ मत प-यो।

कानुन व्यवसायीको चुनावमा ८१ प्रतिशत मत

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको चुनाव शान्तिपूर्ण रुपमा शनिबार सम्पन्न भएको छ। सातवटै प्रदेशबाट भएको प्रत्यक्ष निर्वाचनमा देशभार तीन सय १३ मतदाता रहेकोमा आठ हजार तीन सय २९ मत खसेको छ।

बारमा नयाँ नेतृत्वको लागि निर्वाचन सुरू

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ। बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन्। मतदान सुरू भइसेकेकाे बार एशोसिएसनले जनाएकाे छ।बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ।

नेपाल बारका दस हजार मतदाता

सत्तारुढ नेकपा निकट मानिने प्रगतिशील समूह मधेसी तथा आदिवासी जनजाति कानुन व्यवसायीसँग गठबन्धन गरेर तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन प्रजातान्त्रिक कानुन व्यवसायीको बृहत गठबन्धन बनाएर चुनावमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्